तेह्रथुम । छथर जोरपाटी गाउँपालिकाले गर्भवती महिलालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरेर गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय भएकाे गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभएकाे हाे । यो कार्यक्रमले आर्थिक रुपमा विपन्न परिवारका गर्भवती महिलाले राहत पाउने उहाँले बताउनुभयाे । गर्भवती महिलाले […]