सन् २०२२ को सुरुवातमा उनले ट्विटरमा आफ्नो केही अंश कायम गरे र त्यसपछि उक्त एप खरिद गर्ने प्रस्ताव अघि सारे। तर पछि सम्झौताबाट पन्छन खोजेको भन्दै ट्विटरले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
गोपनीयता एवं नियम पालना हेर्ने उच्च अधिकारीहरूले ट्विटर छोडेपछि ‘गहिरो चिन्ता’का साथ घटनाक्रमहरू नियाली रहेको एक अमेरिकी नियामक निकायले जनाएको छ।
द फेडेरल ट्रेड कमिसन (एफटीसी)ले ट्विटरका नयाँ प्रमुख कार्यकारी इलोन मस्क ...
गएको एप्रिलमा माइक्रोब्लगिङ् साइट खरिद गर्ने निर्णय गरेका विश्वका धनाढ्य इलोन मस्कले कैयौँ सहमति उल्लङ्घन गरिएको आरोप लगाउँदै आफू निर्णयबाट पछि हटेको बताएका छन्।
टेस्लाका सीईओ इलोन मस्क सोसल मिडिया प्लेटफर्म ट्विटर खरिद गरेपछि सोसल मिडियामा धेरै सक्रिय देखिन्छन्। उनले छिट्टै कोकाकोला किन्ने कुरा गरेका छन् । उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन राख्ने बताएका छन् ।मस्कले ट्विट गर्दै भनेका छन्, ‘म अब कोकाकोला किन्दै छु ताकि यसमा कोकेन पुन: मिसाउन सकुँ।’ उनको ट्विटलाई अहिलेसम्म लाखौँले लाइक र रिट्विट गरेका छन् । मस्कले मंगलबार मात्र ट्विटर किनेका थिए। एलोन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए । ट्विटरको प्रत्य
अमेरिकामा ह्याकरहरुको समूहले उच्च पदस्थ र विशिष्ट व्यक्तिहरु सहित उद्योगपतिहरुको ट्विटर अकाउण्ट ह्याक गरी सहयोग रकम माग गरेको प्रकरण सार्वजनिक भएको छ।
बिट क्वाइन घोटाला नाम दिइएको यो प्रकरणमा ह्याकरको समूहले अर्वपति उद्योगी इलोन मस्क, जेफ बेजोस र बिल गेट्सलाई लक्षित गरेर उनीहरुको ट्विटर अकाउण्टमा सन्देश पठाएका थिए।
यसैगरी ...