इलोन मस्क: ‘ट्विटर खरिद गर्नु निकै पीडादायी र उतारचढावपूर्ण - BBC News नेपाली

सन् २०२२ को सुरुवातमा उनले ट्विटरमा आफ्नो केही अंश कायम गरे र त्यसपछि उक्त एप खरिद गर्ने प्रस्ताव अघि सारे। तर पछि सम्झौताबाट पन्छन खोजेको भन्दै ट्विटरले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।