कांग्रेस भ्रष्टाचारविरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्छ : सांसद पौडेल

सङ्घीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय ससस्य प्रदीप पौडेलले सुशासन दिन जन्मेको कांग्रेसले भ्रष्टाचारका विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनु भएको छ ।

सम्बन्धित सामग्री

शिक्षकको तलब कर्मचारीको भन्दा एक रुपैयाँले भए पनि बढी हुनुपर्छ : सांसद पौडेल

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शिक्षकको तलबभत्ता निजामती कर्मचारीहरुको भन्दा एक रुपैयाँले भए पनि बढी हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै पूर्वशिक्षामन्त्री समेत रहेका सांसद पौडेलले निजामती कर्मचारीहरुको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताए ।

संसद चल्न नदिने परिस्थितिको अन्त्य हुनुपर्छ : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले संसद बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताउनुभएको छ । उहाँले सभामुखले कसैको आग्रह र दवावलाई स्वीकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो । सांसद […]

देशको आर्थिक सुधारको विषयमा सबै एक हुनुपर्छ : सांसद पौडेल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन्।उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे। उनले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामूहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताए