रिजनले अवार्ड जित्दा हेटौडामा खुशीयाली

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा देब्रे हाते तीव्रगतिका बलर रिजन ढकालले दुई अवार्ड जित्दा हेटौंडामा खुशी छाएको छ । गृहनगर हेटौंडा–५ का २७ वर्षीय रिजनले ओमोडाको कार र पल्सर बाइक पाएका हुन् ।क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि हेटौडाका रिजनका हेटौडाका समर्थकहरू र टिम चितवन खुशी थिएनन् । तर, फाइनलपछिको रात भने उनको […]