नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो ।
नेपालगञ्ज– कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ। बुधबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालु आ.व. को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन्। […]
मेलम्ची : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कात्तिक १३ गते गर्ने भएको छ। नगर अधिवेशन आयोजक कमिटीको मेलम्ची बजारमा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।
केन्द्रको निर्णयअनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो।
नगर संयोजक…
नेकपा (एमाले) मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कार्तिक १३ गते हुने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको बिहीवार मेलम्ची बजारमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो । नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तिका कारण नगर अधिवेशन सार्न लागिएको हो ।उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्नेछ । अधिवेशनलाई व्यवस्थित पार्न सात उप–समिति गठन
काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ।
शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।…
प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।...
काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ।
तर वाग्तमी प्रदेशको पाँच जिल्लामा भने आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। काठमाडौं, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक र रसुवामा आज गाउँ/नगर अधिवेशन नहुने भएको…
काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। यी जिल्लाका धेरैजसो स्थानमा आज गाउँ/नगरको अधिवेशन हुन लागेको हो।
यता काठमाडौं, ललितपुर, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा आज गाउँ/नगर अधिवेशन नहुने भएको छ।…
नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन आज नहुने भएको छ । निर्वाचन समितिले अधिवेशन सारेर यही असोज १६ गतेका लागि तय गरेको छ । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशील सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनः निर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए ।
११ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपा...