काठमाडौँ : नागरिकतामा उमेर सम्बन्धी समस्या भएमा संघीय संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयक पारित भई कार्यान्वयनमा आएको एक वर्षसम्म सच्याउने सुविधा दिइने भएको छ।
अहिले नागरिकताका सानातिना त्रुटि सच्याउने सुविधा छ। नाम र थरका बीचका कुनै त्रुटि, शैक्षिक योग्यता र नागरिकता प्रमाणपत्रमा भएका हिज्जेलाई एकरूपता प्रदान गर्ने जस्ता