काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम […]
The post राष्ट्रिय टोलीमा कविता, प्रगति, पुजा र शान्तिको डेब्यु first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल […]
The post राष्ट्रिय टोलीमा संगम र रिमाको डेब्यु first appeared on Hamro Khelkud.
८ जेठ, काठमाडौं । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनलाई भलिबलको जन्म दिवसको रुपमा मनाइएको छ । नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केक काटेका थिए । च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेठ ८ (२२ मे […]
काठमाडौं : नेसनल स्पोर्ट्स काउन्सिल(एनएससी) काभा महिला भलिबल च्यालेन्ज कप सोमवारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइपुगिसकेका छन्।
सोमवार नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। उद्घाटन खेलमा उज्बेकिस्तान र श्रीलंका मंगलवार बिहान साढे ९ बजे भिड्नेछन्।
यो कप नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो…
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […]
The post काजकस्तानको टोली आइपुग्यो first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् । तर नेपाल भलिबल संघले आधिकारिक रुपमा अन्तिम टाेलीकाे घाेषणा गरेकाे छैन । दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा […]
The post राष्ट्रिय टोलीका ६ नयाँ अनुहार first appeared on Hamro Khelkud.