यूईएफए युरोपा लिग फुटबल अन्तर्गत बिहिबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले क्वार्टरफाइनल सम्भावना बलियो बनाउँदा अर्को इंग्लिस क्लब आर्सनल भने पराजित भएको छ। अन्तिम १६ मा पहिलो लेग अन्तर्गत चेल्सीले युक्रेनी क्लब डायनामो किभमाथि सहज जित निकाल्दा आर्सनल फ्रेन्च क्लब रेनससँग स्तब्ध भयो।
प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ...