काठमाण्डौ - लकडाउनका कारण बन्द रहेको शेयरबजार कारोबार आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने र ३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । तर नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । २ प्रतिशतभन्दा धेरै कारोबार भएमा सर्किट ...