बलात्कार घटनाका आरोपित एमाले नेता बानियाँ धरौटीमा रिहा

काठमाडौँ– बलात्कारको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद् मोहन बानियाँ धरौटीमा रिहा भएका छन् । नेकपा एमालेका नेतासमेत रहेका बानियाँलाई बाँके जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुम्लाकी एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको थियो । पीडित महिलाले माघ २७ गते बानियाँविरुद्ध […]

सम्बन्धित सामग्री

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा रिहा

सुर्खेत । नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन । बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । उनले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर […]