सर्वदलीय बैठक निष्कर्षबिहीन, प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

२३ असार, सुर्खेत । गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार पनि बस्न सकेन । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले भने, ‘सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुटन नसकेपछि आजको बैठक स्थगित […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक नै बस्न नसकेपछि आइतबार सर्वदलीय बैठक डाकिएको छ । प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक डाक्नुभएको हो । आइतबार बिहान १० बजे बस्ने बैठकमा प्रदेशसभा सञ्चालनमा भइरहेको समस्या समाधानको उपाय खोज्ने बताइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई बैठकमा बोलाइएको […]

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक

हेटौँडा- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार सर्वदलीय बैठक डाकेका छन् । दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेशसभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ । तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले आइतबार […]

बागमती प्रदेशमा शुक्रबार सर्वदलीय बैठक बोलाइयो

हेटौंडा : बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ ।बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो।सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको शपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको शपथग्रहण गराउनुपर्ने र प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरिने उनले बताए।प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुमध्येबाट ज्येष्

प्रदेश १ प्रदेशसभा बैठक आज, नामकरण बारे छलफल नहुने

काठमाडौं : प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदिप कुमार भण्डारीले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्। तर आजको बैठकमा पनि प्रदेशको नामकरणको विषयले प्रवेश नपाउने भएको छ। नामकरण नटुङ्गिँदा प्रदेश १ मा यो विषय थप पेचिलो बन्दै गएको छ। दलहरुबीच सहमति नबन्दा नामकरणको विषयले बैठकमा प्रवेश नपाएको प्रदेशसभा उपसचिव चन्द्रमणि पोखरेलले जानकारी दिए। उनले आजको बैठकको कार्यसूचीमा नामकरणको विषय नरहेको बताए। नामकरणबारे सभामुख भण्डारीले अस्ति शुक्रबार बोलाएको भएको सर्वदलीय बैठक बिना निष

अवरोध हटाउने सहमति नगरेरै बोलाइयो प्रदेशसभा बैठक

काठमाडौँ – कर्णालीको प्रदेशसभा बैठक आज बस्दैछ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले बैठक अवरोध जारी राखे पनि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए। अवरोध हटाउन बुधबार सर्वदलीय बैठक बसे पनि कुनै सहमति हुन सकेको छैन। माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री जीवनबहादुर शाही  एकलौटीरूपमा अघि बढ्न खोजेको भन्दै गत मंगलबार […]

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन्।...

‘सदनमा एमालेले अवरोध गर्नुपर्ने कुनै कारण छैन’

बागमती प्रदेशसभाको बैठक विगत २ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ यता बस्न सकेको छैन ।प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसे पनि सदन बस्नेबारे अझै आशंका कायम नै छ । फागुन १६ गतेका लागि प्रदेशसभा बैठक बोलाइए पनि सो बैठक बस्नेबारे अन्यौल कायमै छ । प्रतिपक्षी एमाले अब निर्वाचनसम्म सदन सञ्चालन हुन नदिने पक्षमा देखिन्छ भने सरकार पक्षले पनि सदन सञ्चालनका लागि खासै चासो देखाएको अवस्

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

हेटौंडा– बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ। बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो। प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको […]

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

गत पुस ८ गते स्थगित बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते राख्ने विषयमा दलहरूबीच सहमति भएको हो । प्रदेशसभा बैठक पुस ८ गतेयता बसेको छैन । विपक्षी दल नेकपा एमालेको अवरोधका कारण सत्तापक्षले बैठक आह्वान गर्न सकेको थिएन । सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक बस्ने र फागुन १६ गते प्रदेशसभा बैठक बोलाउने विषयमा दलहरूबीच सहमति भएको छ । बुधवार बसेको सर्वदलीय ब...

मुख्यमन्त्री पौडेलले आजका लागि बोलाए सर्वदलीय बैठक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरको जावलाखेलमा बस्न लागिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्। तर कति बजेका लागि बैठक बोलाइएको हो, त्यो भने खुलाइएको छैन।