काठमाण्डाै - त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने साग उदघाटनकाे पूर्वअभ्यास भैरहेको छ । मंसिर १३ गते शुक्रबार पनि अन्तिम अभ्यास हुनेछ ।
शान्ति, मित्रता र समृद्धिको नारासहित दक्षिण एसियाली खेलकुद सागको रौनक सुरु भैसकेको छ । प्रतियोगितामा भाग लिन भारत...