सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए । हमालले […]

सम्बन्धित सामग्री

धनकुटामा सुनिल थापा पछि परे - Naya Patrika

धनकुटाको प्रतिनिधिसभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका नेता सुनिलबहादुर थापा पछि परेका छन् । बहालवाला उद्योगमन्त्री थापाले २ सय ९६ मत पाएका छन् । थापालाई कांग्रेसको समर्थन छ । वाम गठबन्धनबाट उठेका...पूरा पढ्नुहोस् »