भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो।
आइतबार साँझ सदरमुकाम मान्म बजारबाट घर फर्किने क्रममा ताडी हिरेचौर नजिकै भीरबाट लडेर खाडाचक्र नगरपालिका ४ का वडा सदस्य ४७ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको छ । उनी गत वर्ष वैशाखमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वार्चित भएका थिए ।
आइतबार साँझ सदरमुकाम मान्म बजारबाट घर फर्किने क्रममा ताडी हिरेचौर नजिकै भीरबाट लडेर खाडाचक्र नगरपालिका ४ का वडा सदस्य ४७ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको छ । उनी गत वर्ष वैशाखमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वार्चित भएका थिए ।
बासुदेव शर्मा ,जाजरकोट । भीरबाट लडेर एक जना वडा सदस्यको मृत्यु भएको छ । वडा स्तरीय योजना तुर्जमा गोष्ठीमा सहभागी हुन वडा कार्यालय बाहुनथाना जाने क्रममा भीरबाट लडेर घाईते भएकी भेरी नगरपालिका २ की वडा सदस्य सशिला नेपालीलाई उपचारको लागी नेपालगंन्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो । वडा स्तरिय योजना तर्जुमा गोष्ठीमा सहभागी हुन […]
जाजरकोट : भेरी नगरपालिका–२ की वडा सदस्य शसीला नेपालीको भीरबाट लडेर मृत्यु भएको छ।
डिंगा घरबाट बाहुनथानास्थित वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली मंगलबार बिहान भीरबाट लडेर घाइते भएकी थिइन्। घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको नगरपालिकाकी प्रवक्ता पार्वती विकले जानकारी दिइन्।
भीरबाट लडेर भेरी नगरपालिका २ नं.वडाका वडा सदस्य सुशीला नेपालीको मृत्यु भएको छ । मंगलबार भीरबाट लडेर गम्भीर घाइते भएकी वडा सदस्य नेपालीलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
वडा कार्यालयको योजना तर्जुमा बैठकमा जाँदै गर्दा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । भेरी नगरपालिका २ की दलित महिला सदस्य ४५ वर्षीया शसिला नेपालीको आज विहान बैठकको लागि आफ्नो घर डींगा गाउँबाट वडा कार्यालय बाहुनथान जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते हुनुभएका सदस्यलाई उपचारको लागि नेपालगंज लिने क्रममा बाटो मै मृत्यु भएकोे हो । मृतकका दुई छोरा र श्रीमान् हुनुहुन्छ ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तिले नगरसभाको पूर्वसन्ध्यामा भएको दलित वडा सदस्यको निधनले मर्माहत भएको बताउनुभयो ।
खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको ...
साकेला गाउँपालिका–२ रतन्छाका वडा सदस्य रत्नप्रसाद फुयाँलको शनिबार साँझ लडेर मृत्यु भएको छ । घरदेखि स्थानीय मबु गाउँमा जाने क्रममा वाकुर्तुङ भीरबाट लडेर उनको मृत्यु भएको हो ।
खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लगेर मृत्यु भएको छ। शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लगेर वडा सदस्य फुयाँलको मृत्यु भएको हो।