नेपालको उपाधि यात्रामा भारत तगारो

काठमाडौं । नेपाल फुटबलको उपाधि यात्रामा पुनः एकपटक भारत तगारो बनेको छ । नेपाली युवा टोली श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग ४–० ले पराजित भएको छ । यससँगै नेपाल फेरि उपाधिबाट वञ्चित भएको छ ।  पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगितामा नेपालले भारतलाई लिग चरणमा ३–१ ले हराएको थियो...

सम्बन्धित सामग्री

यू-१७ साफ : नेपालको उपाधि यात्रामा फेरि तगारो बन्यो भारत

काठमाडौं । साफ यू-१७ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाललाई ४-० गोलको नतिजामा पराजित गर्दै भारत च्याम्पियन बन्यो । नेपाललाई हराएर भारतले समूह चरणको बदला लिएको छ । समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई २-१ को नतिजामा पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई […]

नेपालको उपाधि यात्रामा भारत तगारो, ४-० ले पराजित

काठमाडौँ । नेपाल फुटबलको उपाधि यात्रामा पुनः एकपटक भारत तगारो बनेको छ । नेपाली युवा टोली श्रीलङ्कामा सम्पन्न साफ यू-१७ च्याम्पियनसिपमा भारतसँग ४0० ले पराजित भएको छ । यससँगै नेपाल फेरि उपाधिबाट वञ्चित भएको छ ।  पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगितामा नेपालले भारतलाई लिग चरणमा ३–१ ले हराएको थियो । तर, नेपालले […]

‘नेपालका लागि भारतमात्र मुख्य चुनौती रहेन’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन् । छैटौं संस्करणमा आउँदा नेपाल चार पटक फाइनलमा पुगेको छ । तर, फाइनलमा नेपालका लागि भारत नै तगारो बनेको छ । यो पकट पनि नेपालका लागि भारत नै तगारो बन्ने देखिएको छ । हालसम्मका पाँच संस्करणको विजेता टोली भारत हो । त्यसमा उप–विजेता नेपाल चार पटक भनेको छ भने बंगलादेश एक पटक बनेको छ । अहिलको संस्करणमा पनि नेपालका लागि भारत मुख्य चुनौतीको रुपमा रहँदा बंगलादेश पनि नेपालको लागि चुनौतीको पाटो हो । यसअघि

दक्षिण एसियाली महिला फुटबल: नेपालको उपाधि आशा, भारत तगारो

सफल आयोजना चुनौतीमाझ साफ महिला फुटबल च्याम्पियनशिपको उपाधिको दावेदारको रुपमा नेपाल रहेको छ।

फेरि भारत तगारो

उमेर समूह होस् या सिनियर टोली, नेपाल र भारतको खेल धेरैजसो प्रतिस्पर्धात्मक नै हुन्छ । साफ यू–१५ च्याम्पियनसिपको उपाधि भिडन्तमा आइतबार नेपाल र भारतको भेट भयो ।