(नोट: अमेरिकी विदेश मन्त्रालयले जारी गरेको डिभी सम्बन्धी निर्देशिकाको नेपाली अनुवादको श्रोत अमेरिकी दूतावास काठमाडौं हो ।) अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक […]