माओवादी नेता यादवको निधन, अन्त्येष्टिमा प्रचण्ड सहभागी

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । परिवारजनका अनुसार क्यान्सर रोगबाट ग्रसित यादवको सोमबार राति ५७ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाममा निधन भएको हो । यादवका दुई छोरी र एक छोरासहित तीन सन्तान छन् । यादव तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सुरुदेखि नै सहभागी भएका...

सम्बन्धित सामग्री

बालेनले साइबर सेना बनाएर प्रचण्ड सरकार विरुद्ध काम गरेका छन्  : माओवादी नेता

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले सत्ता गठबन्धनमा पाँच वर्ष घुनपुत्लो नलाग्ने दाबी गरेका छन् । ‘गठबन्धनका नेताको रुपमा शेरबहादुर देउवाजीलाई हामी सम्मान गर्छौं । उहाँ शालीन व्यक्तित्व हो । उहाँलाई दलाल, तस्कर र भ्रष्टाचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिएका हुन सक्छन् । अहिले गृहमन्त्री हटाउनुपर्ने कारण […]

प्रचण्डले गठबन्धनलाई पाँच वर्ष सम्हाल्नुहुन्छः माओवादी नेता

काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा गठबन्धनका दलहरुलाई समेटेर लैजान सफल हुने विश्वास व्यक्त गरेका छन् । ‘गठबन्धनमा धेरै दल छन् । सबैको चित्त प्रसन्न हुने गरी काम गर्न प्रधानमन्त्री तत्पर हुनुहुन्छ । सबैजसो दलमा सानातिना समस्या छन् । आकांक्षी साथीहरुको व्यवस्थापन हुँदै […]

प्रचण्डले अत्यधिक विश्वासकाे मत पाउनुहुन्छ: माओवादी नेता

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिनुपर्ने बताएका छन् । ‘जनमत सबै मिलेर काम गर भन्ने खालकाे छ । त्यसैले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिकाे सरकारमा परिणत गर्नुपर्छ भन्ने हाम्राे धारणा हाे । यसमा कांग्रेसले विश्वासकाे मत […]

पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिँदैन: माओवादी नेता

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद नारायणप्रसाद दाहालले सातआठवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेकाले केही कुरामा कम्प्रोमाइज गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘अहिलेको जनमत नै त्यस्तै छ । सातआठ पार्टीमा नभई नबन्ने भयो । तर प्रचण्ड प्रधानमन्त्री बन्लान्, कांग्रेस सरकारबाट आउट होला, एमाले र माओवादी मिल्लान् भन्ने कसले […]

उदार र जिम्मेवार हुनुपर्ने कांग्रेसमै अहंकार देखियोः माओवादी नेता

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद शक्तिबहादुर बस्नेतले संयुक्त सरकारमा सहभागी दलहरुबीच समझदारी गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र न्यूनतम साझा नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्ड अनुभवी हुनुहुन्छ । आफ्ना एजेन्डामा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ । आर्थिक सुधार अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम […]

नेकपा (एस) लाई पनि सरकारलाई ल्याउँछौंः माओवादी नेता

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार चुनौतीको चाङमाथि उभिएको बताएका छन् । ‘हाम्रो पार्टीको घोषणापत्र र महाधिवेशनको निर्देशन त समाजवादको निर्माणका लागि आधार निर्माण गर्ने हो । तर अहिले दिनप्रतिदिन आम जनताले सुशासनको समस्या भोगिरहेका छन् । जनताको सेवा प्रवाहमा समस्या छ । आर्थिक मन्दी […]

हामी गठबन्धनबाट विचलित भएका छैनौं: माओवादी नेता

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले नयाँ सरकार निर्माणलाई लिएर आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो भूमिका निर्वाह नगरेको दाबी गरेका छन् । ‘हाम्रो पार्टी अध्यक्ष प्रचण्डको भूमिका कहिले पनि दोहोरो छैन, सदैव सीधा र प्रस्ट छ । प्रचण्ड जे भन्नुहुन्छ, त्यो गर्नुहुन्छ । जे गर्नुहुन्छ, त्यही भन्नुहुन्छ । […]

माओवादी नेता वर्षमान पुनलाई खुमलटारमा यसरी गरियो स्वागत

काठमाडौं, माघ ११ । लामो समय विदेशमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ दम्पती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । बैंकक तथा चीनमा सफल स्वास्थ्योपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् । पत्नी ओनसरी घर्तीसहित प्रचण्ड निवास पुगेका पुनलाई दाहालले […]

प्रचण्ड नभए देश चल्दैनः माओवादी नेता

काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभए देश नचल्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “अहिले राजनीतिको मियो नै प्रचण्ड हो । उहाँ दुई दिन बाहिर जानुभयो भने यहाँ सुनसान हुन्छ । […]