टीकापुर(कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन् । मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएपछि यहाँका जेष्ठ नागरिकले सो सेवा पाउने भएका हुन् । उपमहानगरपालिकामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान(परीक्षण) र बेड चार्जमा […]
The post जेष्ठ नागरिकललाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक.