काठमाडौं महानगरले तीनकुनेको जग्गा विवाद समाधान गर्न संघसँग समन्वय गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेको जग्गा विवाद समाधान गर्न संघीय सरकारसँग समन्वय गर्ने भएको छ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तीनकुने जग्गा विवाद समाधान गरी आवश्यक संरचना निर्माण अघि बढाइने बताए । 

सम्बन्धित सामग्री

तीनकुनेको जग्गा विवाद सुल्झाएर पूर्वधार बनाउने महानगरको घोषणा

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले फेरि तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा  नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा गरेका छन् । पछिल्ला दुई आर्थिक वर्षका बजेटमा […]