चितवन – कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ ।
एक वर्षदेखि काम थालेर अहिले प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र ...