वर्षाले धकेलियो जिल्लास्तरीय भलिबल

हेटौंडा, (नेस) । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा हुने भनिएको जिल्लास्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्ज्याङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधबार वर्षाका कारण स्थगित गरिएको क्लब अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । पालिका अध्यक्ष विदुर हुमागाईंले प्रतियोगिता उद्घाटन गर्ने भनिए पनि मंगलबार रातिदेखि निरन्तर वर्षाका कारण […]

सम्बन्धित सामग्री

पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

काठमाडाैं : कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्र दुई महिनापछि धकेलियो। असार १ गतेबाट सुरु भएको शैक्षिक सत्र वि.सं. २०७८ मा पठनपाठन हुने समय करिब ९ महिनामात्रै बाँकी छ।तर शैक्षिक सत्र सुरु भएको महिना दिन बित्नै लाग्दा पनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छैन। जारी निषेधाज्ञा र निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि हिमाली जिल्लाका केही विद्यालयमा पुस्तक पुर्‍याउन नसकिएको हो।कतिपय शहरी वा बजार क्षेत्रका सामुदायिक विद्यालयहरुमा भने वैकल्पिक विधिबाट पठनपाठन सुरु भई