नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।

सम्बन्धित सामग्री

पाल्पाको निस्दीमा १२ कक्षा र स्नातकोत्तर गर्नेलाई नगदसहित सम्मान

निस्दी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा गरी विवाह गर्ने महिलाहरूलाई सम्मान गरेको छ । साथै स्नातकोत्तर तह उत्तीर्ण गर्ने तीन जना महिलालाई पनि सम्मान गरेको छ ।

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

इलाम, चैत १६ । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरेकी […]

प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित

८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।...

आर्मीमा भर्ती हुने तयारीमा दौडिँदा खेलाडी बनेका मुकेशको एसियाड लक्ष्य

१५ असार, काठमाडौं । अमरबहादुर पाल नेपाली सेनाका सुबेदार हुन् । पिताको फौजी विरासत धान्न उनका छोरा मुकेश १२ कक्षा उत्तीर्ण गरेलगत्तै नेपाली सेनामा भर्ती भए । तर, उनको क्षमताले त अर्कै क्षेत्र खोजिरहेको थियो । नेपालका फौजी संगठनले पनि खेलकुद टिम बनाउने गरेकाले मुकेशले आफ्नो क्षमताको क्षेत्र सेना भित्रै भेटे । ४४औं राष्ट्रिय एथलेटिक्समा […]

चन्द्रनगरका अध्यक्षको निर्णय : २० वर्ष पुगेका छोरीको विहेमा ५० हजार सहयोग

१३ जेठ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन् । अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय […]

विदेशी बोर्डमा ११ र १२ कक्षा पढेका नेपाली विद्यार्थीले पाएनन् समकक्षता

एसइईपछि नेपालमा विज्ञान समूहमा मापदण्डअनुसार भर्ना नपाउने अवस्थाका विद्यार्थी विदेश अध्ययन गरी समकक्षता लिन दिनहुँ धाउँदै एसइई दिएपछि विदेशी बोर्डबाट ११ र १२ कक्षा विज्ञान समूहका विषय उत्तीर्ण गरी नेपालकै विभिन्न...

करिश्माले गरिन् १२ कक्षा पास

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ परीक्षा उत्तीर्ण गरेकी छिन्। शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनले २.४१ जीपीएसहित परीक्षा उत्तिर्ण गरेकी हुन्।आफूले अपेक्षा गरे अनुसारकै नतिजा आएकोले आफू सन्तुष्ट रहेको उनले बताएकी छिन्। कोरोनाका कारण उनको पढाइ प्रभावित भएको थियो। सानै उमेरदेखि सक्रिय रुपमा अभिनयमा लागेकाले उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्। ४० वर्षको भएपछि कक्षा ८ बाट फेरि पढ्न सुरु गरेकी करिश्माले अब भने पढाइलाई

पिएचडी गर्ने लक्ष्य लिएकी करिश्मा १२ पास

काठमाडौं, १७ मंसिर । पिएचडी गर्ने लक्ष्यका साथ बढेकी नायिका करिश्मा मानन्धर १२ पास भएकी छिन् । उनी २ं.४१ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएकी हुन् । करिश्मा गदावरीस्थित किटिनी कलेजबाट १२ कक्षा उत्तीर्ण भएकी हुन् । कलेज उनकै जन्मस्थान नजिकै पर्छ । करिश्मा ग्रामीण विषय लिएर स्नातक अध्ययन गर्ने भएकी छिन् । उनी एसएलसी […]

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा