१२ कक्षा उत्तीर्ण भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले २५ हजार दिने

धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने छोरीलाई प्रोत्साहनस्वरुप २५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ ।

सम्बन्धित सामग्री

पाल्पाको निस्दीमा १२ कक्षा र स्नातकोत्तर गर्नेलाई नगदसहित सम्मान

निस्दी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा गरी विवाह गर्ने महिलाहरूलाई सम्मान गरेको छ । साथै स्नातकोत्तर तह उत्तीर्ण गर्ने तीन जना महिलालाई पनि सम्मान गरेको छ ।

१२ उत्तीर्ण गरी विहे गर्ने महिलालाई सम्मान

जिल्लाको निस्दी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा भएर विवाह गरेका महिलाहरुलाई सम्मान गरेको छ ।

चन्द्रनगरका अध्यक्षको निर्णय : २० वर्ष पुगेका छोरीको विहेमा ५० हजार सहयोग

१३ जेठ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन् । अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय […]