काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नविर्सीन कर्मचारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको विभाग अन्तर्गतका मुख्य मुख्य कार्यक्रमहरुका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री केसीले यस्तो बताएका हुन् । उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न […]