भलिबलमा लिग चरणका खेल जारी

कास्की, असोज ३० । अन्नपूर्ण– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई ३–० को सोझो सेटमा हरायो […]

सम्बन्धित सामग्री

विश्वकप लिग २ मा क्यानडाको उत्कृष्ट प्रदर्शन जारी, स्कटल्यान्डलाई पनि हरायो

काठमाडौं- विश्वकप लिग-२ मा क्यानडाले आफ्नो उतकृष्ट प्रदर्शन जारी राखेको छ। युएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा क्यानडाले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्‍यो। नेपालमा अभ्यास गरेर युएई पुगेको क्यानडाले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। अहिले युएईमा विश्वकप लिग-२ अन्तर्गत क्यानडा, युएई र स्कटल्यान्डबिच त्रिकोणात्मक एकदिवसीय खेल भइरहेको छ। […]

आइपिएलमा २१ खेलको सेड्युल जारी, चेन्नई र बैंगलोरबिच पहिलो खेल

इन्डियन प्रिमियर लिग (आइपिएल-२०२४) को २१ खेलको खेल तालिका सार्वजानिक गरिएको छ। दोस्रो चरणको खेल तालिका भने भारतमा हुने लोकसभा चुनावको मिती घोषणा पछि जारी गरीने जनाइएको छ। टी-२० फर्म्याटमा आयोजना हुँदै आएको प्रतियोगिताको यो १७ औं संस्करण हो। पहिलो चरण अन्तर्गत २२ मार्च देखी ७ अप्रिल सम्मको खेल तालिका बिहीबार घोषणा गरिएको हो। यो […]

आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ।१० दिनसम्म नेपालमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी हुने छन्। क्यानले जारी गरेको खेल तालिकाअनुसार उदघाटन खेलमा नेपालले नामिबियासँग खेल्दै सिरिजको शुरुवात गर्नेछ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फागुन ३ गते हुने पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको हो।फागुन ५ मा हुने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्सँग खेल्नेछ।

राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै

चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।यस पटक लिगको पहि

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्रीस्टार र जावलाखेल भिड्दैछन्।जारी प्रतियोगितामा थ्रीस्टार ६ खेलबाट ७ अंक जोडेर सातौँ स्थानमा छ। समान खेलबाट समान अंक जोडेको जावलाखेल भने गोल अन्तरका आधारमा थ्रीस्टारभन्दा दुई स्थान पछाडि छ। दुवै टोली आजको खेल जितेर पाँचौ स्थानमा उक्लिने तयारीमा छन्।यस्तै‚ दशरथ रंगशालामै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मस्याङ्दी र ब्रिगेड ब्वोइजबीच प्रतिस्पर्धा हुनेछ।

सहिद स्मारक ए डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारबाट सुरु हुँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् ।  यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् ।६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र  एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्ह १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेन्ड्स र न्

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारतबीचको खेल जारी

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा खेल केही समय पहिला सुरु भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंका सहभागी थिए । लिग चरणमा नेपालले दुई जित, एक बराबरी र एक हार […]

अष्ट्रेलियामा जारी एक्सपर्ट टी १० क्रिकेटमा राजुले हिर्काए ४० बलमा १५० रन

अष्ट्रेलियामा जारी एक्सपर्ट टी १० क्रिकेट प्रतियोगिताका लिग चरणका खेल सकिएका छन्। भिक्टोरिया नेप्लीज क्रिकेट संघको आयोजनामा जारी खेल अन्तर्गत आइतबार लिग चरणका खेल सकिएका हुन्।

महिला लिग : एपीएफ र चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीचको खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो २ बजेदेखि खेल सुरु हुँदैछ । शीर्ष स्थानको एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । यसअघिको खेलमा एपीएफले चौदण्डीगढीलाई २२–० गोलले पराजित गरेको थियो । जारी लिगमा चौदण्डीगढीले अघिल्ला ६ खेलमा हार ब्यहाेर्दै अंकबिहीन एउटा मात्रै टीम बनेको छ । चौदण्डीगढीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।