अर्बपति बिल गेट्स र मेलिन्डाले अन्त्य गरे २७ वर्षको वैवाहिक सम्बन्ध

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

सम्बन्धित सामग्री

बिल गेट्स : किन बनेनन् विश्वकै पहिलो ट्रिलिनेयर ?

माइक्रोसफ्ट कम्पनीमा सह सस्थापक बिल गेट्स प्रविधिको विश्वमा आफ्नो चीरस्थायी भूमिकाका कारण सबैमाझ सम्मानित मात्र छैनन् उनी अहिले पनि विश्वका सर्वाधिक धनी व्यक्ति मध्येका एक हुन् । यति हुँदाहुँदै पनि एउटा यस्तो सवाल अहिले खडा हुन्छ कि यदि उनले माइक्रोसफ्ट कम्पनीमा रहेको आफ्नो सबै शेयर जोगाएर राखेका भए उनीसँग अहिले कति सम्पत्ति हुन्थ्यो होला ? […]

बिल गेट्स पाकिस्तानमा

इस्लामावाद । बिल एन्ड मेलिन्दा फाउन्डेसनका सह अध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ । उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ […]

बिल गेट्स पाकिस्तानमा

बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ ।उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ । उहाँले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गर्नुभएको छ । त्यस क्रममा उहाँले पोलियो उन्मुलनका विषयमा कुराकानी गर्नुभएको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले […]

बिल गेट्स पाकिस्तानमा

बिल एण्ड मेलिन्दा फाउन्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनले यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ ।उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गर्ने बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रील

बिल गेट्स पाकिस्तानमा

६ फागुन : बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ । उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ […]

विश्वकै धनी दम्पत्तिमध्ये एक बिल गेट्स र मेलिन्डा औपचारिक रुपमा अलग भए

एजेन्सी। विवाहको २७वर्षपछि विश्वकै धनी दम्पत्तिमध्ये एक बिल गेट्स र मेलिन्डा औपचारिक रुपमा अलग भए भएका छन्। उनीहरुको सम्बन्धबिच्छेदले हिजो पूर्णता पाएको छ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र मेलन्डाबीच घोषणा गरेको तीन महिनापछि सम्बन्ध बिच्छेदले पूर्णता पाएको हो। गत मे३का दिन दम्पतीले सम्बन्धबिच्छेदको लागि आवेदन दिएको थियो। उनीहरुले आपसी समझदारीमा अलग भएको र परोपकारी कार्यलाई निरन्तरता दिने बताएका छन्।

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा

काठमाण्डाै / माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विश्वकै धनी व्यक्तिमध्येका एक ६५... The post बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा appeared first on Purbeli News.

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।