जर्मनीबाट ५ हजार सेना निकाल्दा जर्मनीलाई के घाटा ? (भिडियोसहित)

युरोपमा अमेरिकी सेनाको उपस्थिति केवल सैन्य उपस्थिति मात्रै होइन, बरु युरोपमाथिको राजनीतिक प्रभाव, शक्ति सन्तुलन र विश्व व्यवस्थासँग पनि जोडिएको छ ।