दुई दशकपछि क्यान कार्यविधिमा परिमार्जन

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो । दुई दशकपछि क्यानले …

सम्बन्धित सामग्री

क्यानले भन्यो– खेलाडी वर्गीकरणमा कुनै परिमार्जन हुँदैन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली क्रिकेट खेलाडीको वर्गीकरणमा कुनै परिमार्जन नहुने स्पष्ट पारेका छन् ।  खेलाडीहरूले बुझाएको १९ बुँदे ज्ञापनपत्रबारे बिहीबार (आज) मूलपानीस्थित क्यानको कार्यालयमा खेलाडीसँगको छलफलपछि मल्लले भने, “वर्गीकरणको विषयमा चित्त नबुझे उहाँले हामीलाई सोध्न पाउनुहुन्छ । हामीले जवाफ दिन्छौँ । क्यानले बनाएको समितिले गरेको...

क्यानः एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा रु १० हजार भत्ता

काठमाडौँ, २६ जेठ: नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय […]

क्यानद्वारा वर्गीकरण परिमार्जन

नेपाल क्रिकेट संघ (क्यान)ले विवादित बनेको पुरुष तथा महिला खेलाडी वर्गीकरणमा परिमार्जन गरेको छ। शनिबार बसेको क्यान बोर्ड बैठकले खेलाडी वर्गीकरण छनोट समितिले गरेको सिफारिसमा नयाँ वर्गीकरणलाई सर्वसम्मतिले पारित गरेको हो।

क्यानद्वारा खेलाडी वर्गीकरण परिमार्जन

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष तथा महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । क्यानको शनिबार