अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा राय, सुझाब दिन आग्रह (मस्यौदासहित)

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा राय तथा सुझाब उपलब्ध गराउन आग्रह गरेको छ ।  अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ तयार गर्ने कार्य भइरहेकाले मन्त्रालयले सरोकारवालाहरुसँग उक्त मस्यौदामाथि राय तथा सुझाब मागेको हो ।  अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामाथि १५ दिन भित्रमा बुदागत रूपमा राय, सुझाब पठाउन...

सम्बन्धित सामग्री

अनलाइन बाल सुरक्षा कार्यविधि बन्यो, कार्यान्वयनमा आएन

१६ पुस, काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले डिजिटल माध्यमबाट बालबालिकालाई सुरक्षित राख्न ‘अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८’ बनाए पनि कार्यान्वयनमा आएको छैन । परिषद्ले अनलाइनका माध्यमबाट बालबालिकामाथि बढ्दो दुर्व्यवहारलाई न्यूनीकरण गर्न अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ को मस्यौदा बनाएको थियो । तर, हालसम्म कार्यविधि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै अलपत्र छ । मन्त्रालयले कार्यविधि […]