चितवन – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागिपर्ने बताएका छन्। पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागिपर्ने बताएका हुन्। उनले भने, ‘थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्याउने छु।’ थारु संस्कृति जगेर्ना हाम्रो […]