आयरल्याण्ड विरुद्धको तीन एकदिवसीय खेलमा अफगानिस्तानको क्लीनस्वीप

आयरल्याण्ड विरुद्धको तीन एकदिवसीय खेलको श्रृखंला अफगानिस्तानले ह्वाइटवास गरेको छ । सोमबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पनि अफगानिस्तान २९ रनले विजयी भएपछि सिरीज क्लिनस्वीप गरेको हो । आयरल्याण्डको बेलफेस्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रन बनायो । उसका लागि गुल्बाद...

सम्बन्धित सामग्री

पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै - पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ । पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । तीन खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ। दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।

भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एक/एकको बराबरी गरेको छ । भारतले दोस्रो खेलमा विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो । एकदिवसीयमा वेस्ट इन्डिजले भारतलाई हराएको यो चार वर्षयताको पहिलो खेल थियो । योसँगै वेस्ट इन्डिजले भारतसँग लगातार नौ हारको शृङ्खला अन्त्य गरेको छ । आजको खेल जित्ने टोलीले शृङ्खला ज...

बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै

काठमाण्डाै - बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ। आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालल...

नेपाल र केन्याको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदै

काठमाडौं, भदौ २०। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदवसीय क्रिकेट आज सोमबार हुँदैछ । खेल नैरोबीको जिमखाना मैदानमा दिउँसो पौने एक बजे सुरु हुनेछ । तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेकाले नेपाल सहज अवस्थामा छ । नेपालको दाउ क्लिन स्वीपमा रहेको छ । नेपाल पहिलो एकदिवसीयमा ७ विकेट र दोस्रो एकदिवसीयमा १७ रनले […]

नेपाल र केन्याबीच दोस्रो एकदिवसीय खेल आज

काठमाडौं : नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार हुँदैछ।यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ। हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।  शुक्रबारको खेलमा नेपालका आसिफ शेखले केन्याविरुद्ध ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६० रनको अर्धशतकीय पारी खेलेका थिए। यसअघि ५ खेलको टी–ट्वेन्टी सिरिज जितेको नेपाल एक दिवसीय सिरिज पनि जितेर केन्या भ्रमणको सुखद अन्त्य ग

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय खेल अन्तर्गत नेपालले क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय...

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसी...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।