सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा र खुद बीमाशुल्क दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाउन सफल बनेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको एक्चुरियल कार्यसम्बन्धी एकदिने ‘एक्चुअरिज फर टुमरो’ शीर्षकमा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ।
पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालका...
काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।...