सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा र खुद बीमाशुल्क दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाउन सफल बनेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको एक्चुरियल कार्यसम्बन्धी एकदिने ‘एक्चुअरिज फर टुमरो’ शीर्षकमा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ।
पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालका...
सिमकोट – सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी हुम्ला शाखाले पाँच जना अभिकर्तालाई सम्मान गरेको छ। अघिल्लो आर्थिक वर्षमा ब्यापार राम्रो गर्ने अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले ०७९/०८० मा जिल्लामा ब्यापार राम्रो गर्ने अभिकर्ताहरूलाई सम्मान गर्ने कार्य भएको बताएका छन्। अघिल्लो वर्ष कम्पनीको हुम्ला शाखाबाट ८३ लाख ९८ हजार पहिलो […]
काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।...