६ वर्षमा मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर

हेटौँडा : भूकम्प गएको ६ वर्ष बितिसक्दा मकवानपुरका भूकम्प पीडितहरुमध्ये करिब ८० प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन्। बाँकीले निर्माण गरिरहेका छन्। अनुदान सम्झौता भएकाहरुमध्ये ९३ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन्। अनुदान सम्झौता गरेकामध्ये आइतवारसम्म मकवानपुरमा २६ हजार ८ सय ७७ जना अर्थात ८० दशमलव ५ प्रतिशत लाभग्राहीले…

सम्बन्धित सामग्री

पाँच वर्षमा भूकम्पले लडाएका डेढ लाख घर बने

काठमाडौं : गोरखाको बारपाकलाईलाई केन्द्र बनाई शक्तिशाली भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ। पाँच वर्षमा पुनर्निर्माणको काम करिब ८० प्रतिशत सकिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।  प्रधिकरणका प्रवक्ता मनोहरि घिमिरेका अनुसार तथ्यांकमा अनुदान सम्झौता गरेका एक लाख ४९ हजार तीन सय ७२ घर पूर्णरूपमा बनिसकेका छन्...