काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले श्रीमतीसहित मादुरोलाई नियन्त्रणमा लिइएको र देशबाट बाहिर लगिएको दाबी गरेका हुन् । अमेरिकाले राजधानी काराकाससहितका क्षेत्रमा आक्रमण गरेपछि ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । उनले लेखेका छन्, ‘भेनेजुएलाविरुद्ध अमेरिकाले सफलतापूर्वक व्यापक […]
१९ पुस, काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रन–वे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त जहाजको …
काराकास- भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो । २१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भनिन्, “सारा जमिन हल्लियो । यो अनुभव […]