इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ । जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले क्षति […]
काठमाडौं । मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ ।
‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र …
१९ वैशाख, सिरहा । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमलाको पुल नजिक बनाइएको अस्थायी डाइभर्सन पुन: भत्किएको छ । डाईभर्सन भत्किँदा दुई जिल्लाबीचको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।
केही दिनअघि सामान्य वर्षाले क्षति पुर्याएको …
तेहरान– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिएको जनाएको छ। इरानी न्यायपालिकाको आधिकारिक वेबसाइटका अनुसार यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचर निकायलाई सहयोग पुर्याउँदै जासुसी गरेको अभियोगमा दोषी ठहर गर्दै शनिबार मृत्युदण्ड कार्यान्वयन गरिएको हो। अदालतका अनुसार करिम्पोरले सुरक्षासम्बन्धी संवेदनशील तथा सैन्य स्थानहरूको तस्बिर खिचेर मोसादका अधिकारीसम्म पुर्याएको अभियोग प्रमाणित भएको जनाएको […]