६ ठूला औद्योगिक क्षेत्रको निर्माण हुँदै, सोमवार प्रधानमन्त्री ओलीले कञ्चनपुरको दैजी–छेलाको शिलान्यास गर्ने

सरकारले ६ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण सोमवारबाट शुरू गर्ने भएको छ । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण शुरू हुन लागेको हो । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको...

सम्बन्धित सामग्री

औद्योगिक क्षेत्र निर्माण हुँदै

सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ ।ती प्रस्तावित छ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले भने , “शिलान्यास गर्नुभन्दा...