जंगल युद्धकलाकी कीर्तिमानधारी सिपाही

महिला सैनिक इन्फेन्ट्री भर्ना लिन थालेको डेढ दशकको इतिहासमा २७ वर्षीया राधिका थापा उच्च स्तरकाे शारीरिक एवं मानसिक क्षमता चाहिने निकै कठिन तालिम पूरा गर्ने पहिलो महिला सैनिक बनिन् । ‘सबै दुःख कहाँ बिलाए कहाँ,’ उनी त्यो क्षण सम्झिन्छन्, ‘केहीछिन त जादुजस्तै लाग्यो । आफूभित्रको इच्छा शक्तिलाई मनमनै धन्यवाद दिएँ ।’

सम्बन्धित सामग्री

सेनाको वृक्षरोपण अभियान

बैतडी, (नेस)  ।  नेपाली सेनाले बैतडीमा वृक्षरोपण अभियान शुरु गरेको छ । सेनाले सञ्चालन गरेको ‘एक सिपाही, दश बिरुवा’ अभियानअन्तर्गत मंगलबारदेखि हनुमानध्वज गुल्मको टोलीले वृक्षरोपण थालेको हो । जंगल तालिमका रूपमा प्रयोग गर्दै आएको दशरथचन्द नगरपालिका–२ कठपतेमा वृक्षरोपण गरी अभियानको शुभारम्भ गरिएको हनुमानध्वज गुल्मले जनाएको छ । वातावरणीय सन्तुलन कायम राख्न तथा नेपाली सेना र […]

राधिका बनिन् जंगल युद्धकला तालिम पूरा गर्ने पहिलो महिला सैनिक

काठमाडौँ । सिपाही राधिका थापा पहिलो प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सक्ने पहिलो महिला सैनिक भएकी छन् ।