किसान मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ ।दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अ

सम्बन्धित सामग्री

दूधको मूल्य बढाउन माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे । उनले बैंक तथा […]

दूधको मूल्य बढाउन किसानको माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका

म्याग्दीमा दूधको मूल्य बढ्यो

म्याग्दी । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ। दुई वर्ष यता दूधको मूल्य समायोजन नहुँदा कृषक मारमा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुशी भएका हुन्। मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर १ सय १० रुपैयाँ र ब्यापारीले अधिकतम १ सय ३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य […]

दूधको मूल्य बढ्यो

दूधको मूल्य बढेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रूपैयाँ ५२ पैसा बढाएको हो । अब प्रतिलिटर दूध ५६ रूपैयाँ ०४ पैसा कायम भएको छ। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रूपैयाँ ५२ पैसा थियो ।कच्चा दूधको मूल्य बढेसंगै उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले बढाउने छ।किसानले दूध […]

दूधको मूल्य तत्काल वृद्धि गर्न दबाब

दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर अझै त्यो कार्यान्वयमा नआएकोप्रति किसानसँग सम्बन्धित सङ्घसंस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो ।केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले एक विज्ञप्ति जारी गरी दूधको मूल्य तत्काल वृद्धि नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । बोर्डले सरकारलाई मूल्य वृद्धिसम्बन्धी प्रतिवेदन बुझाएको एक महिनाभन्दा बढी भइसक्यो तर त्यस

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

१४ माघ, काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघले दूधको मूल्य तत्काल बढाउन माग गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य लिटरमा १० रुपैयाँ नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘दूधको मूल्य नबढाउँदा किसानहरु पेशाबाट पलायन भए, स्वदेशी दूधले नपुगेर दूध आयात गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो,’ संघले भनेको छ, […]

दूधको मूल्य बढाउनुको विकल्प छैन : कृषि मन्त्री

३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउन जरुरी भएको बताएका छन् । दूधको मूल्य वृद्धिबारे सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री यादवले दुग्ध उत्पादक किसान जोगाउन पनि दूधको मूल्य बढाउनुको विकल्प नभएको बताए । मन्त्रालयले कसैको प्रभाव र दबावमा नपरी मूल्य वृद्धिबारे निर्णय गर्न नचाहेको पनि उनको […]

दूधको मूल्य बढाउन अध्ययन गरिँदै

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन अध्ययन अघि बढाएको छ । किसानलाई प्रतिलिटर दूधको लागत मूल्य कति पर्छ भनेर बोर्डले अध्ययन गरिरहेको हो ।बोर्डका अनुसार मुलुकभरका किसान र उद्योगबारे अध्ययन भइरहेको छ । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य […]

पलायन हुने जोखिम बढेको भन्दै दूधको मूल्य बढाउन कृषकहरुको माग

सरकारले दूधको मूल्य बढाउने तयारी थालेको छ। दूधको मूल्य निर्धारण गर्न कृषी मन्त्रालयमार्फत कार्यदल बनाएर सातवटै प्रदेशमा अध्ययन भइरहेको छ। दूधको मूल्य बढाउने विषयमा दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी...

दूधको मूल्य बढाउने तयारी

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको माग अनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डको छ ।सरोकारवाला निकायसँग मूल्य बढाउने विषयमा प्रारम्भिक रुपमा छलफल भएको बोर्डले जानकारी दिएको छ । […]