काठमाडौँ – आज बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान अवतरणमा समस्या देखिएपछि पुन: काठमाडौँ फर्काइएको छ । इन्डिकेटरले समस्या देखाएपछि १५ नटिकल माइल उडिसकेको विमान काठमाडौँ फर्काएर अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। विमानमा ६२ जना यात्रु सवार थिए । यो घटनापछि उक्त जहाज ग्राउन्डेड गरिएको छ । अब […]