अन्तरजातीय बिहे गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार

सत्येन्द्र राम (चमार) र नेहा रौनियारले मन मिलेर प्रेमविवाह गरे, विवाह दर्ता पनि गरिसके, तर छुवाछुत घटनामा

सम्बन्धित सामग्री

‘अन्तरजातीय बिहे गर्ने ७१% दलित महिलामा हिंसा’

अन्तरजातीय विवाह गरेकै कारण दलित महिलाहरूले विभिन्न खालका हिंसा झेल्नुपरेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

‘अन्तरजातीय बिहे गर्ने ७१% दलित महिलामा हिंसा’

अन्तरजातीय विवाह गरेकै कारण दलित महिलाहरूले विभिन्न खालका हिंसा झेल्नुपरेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

अन्तरजातीय विवाह गर्ने दलित युवालाई झुटा मुद्दा

मोरङको बुढीगंगा गाउँपालिका-३, बगवान टोलका श्रीलाल पासवानले करिव तीन वर्षअघि छिमेकी सुइता विश्वाससंग प्रेम विवाह गरे । बिहे भएको दुई साता बित्न नपाउँदै केटी पक्षले नाबालिग छोरी बिहे गरेको भन्दै पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बालविवाह मुद्दा दर्ता गराए ।

दलित मुक्तिको मार्ग

नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानुनी रूपमा निषेध गरिएको छ। यस्तो विभेदलाई संविधानले नै दण्डनीय भनेको छ। तैपनि व्यवहारमा विभेद यथावत् छ। जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग र क्षेत्रका आधारमा गरिने भेदभावपूर्ण घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्। जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पार्टी पौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिएको छ। अन्तरजातीय बिहे गर्दा समाजबाट बहिस्कृत भई दुव्र्यवहार खेप्नुपरेका घटना पनि ताजै छन्। दलितसँग बिहे गरेकै कारण छोरीलाई आफ्नो बाबुको दाहसंस्कार गर्नबाट समेत वञ्चित गरिएको छ।

बाहुनले दलितसँग बिहे गरेर कोटा खान मिल्दैन : सांसद् गंगा चौधरी

नेकपा (एमाले) की सांसद् गंगा चौधरीले बाहुनले दलित तथा आदिवासीसँग बिहे गरेर कोटा खानु समानुपातिकको दुरुपयोग भएको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । उनले हरेक आदिवासी तथा जातजातिको क्लस्टर छुट्ट्याएका कारण कसैले पनि अर्काको कोटा खान नमिल्ने बताइन् । उनले भनिन्, ‘यसलाई संशोधन गरेर प्रष्ट गर्नुस् ।’ बाहुनको छोरीले आदिवासीसँग बिहे गरेपनि कोटा खाइरहेको उनले बताइन् । ‘यो आदिवासीहरु माथिको अन्याय हो ।’यस्त

गैरदलितसँग बिहे गरेका दलित युवक दुई दिनदेखि बेपत्ता

सिमकोट- गैरदलित केटीसँग बिहे गरेको भन्दै आफन्त आएर घरबाट लगेका दलित युवक दुई दिनदेखि बेपत्ता भएका छन्। बुधवार राति केटाको घरमा बसिरहेका बेला माइती पक्षबाट आएका स्थानीयले कुटपिट र घरमा क्षति पुर्‍याएर दुवै जनालाई लगेको र त्यसपछि केटा बेपत्ता रहेका हुन्। मुगु जिल्लाको सोरु गाउँपालिका–१ को लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१ […]

बिहे भएको २८ वर्षपछि पनि नागरिकताबाट बन्चित दलित महिला

सर्लाहीको गोडैता नगरपालिकामा एक दलित महिला बिहे भएको २८ वर्ष बितिन लाग्दा पनि नागरिकता बन्चित रहेकी छिन। गोडैता नगरपालिका वार्ड न. २ जयपुर निवासी भागनारायण महराको ४५ वर्षीय श्रीमती गीतादेवी रहेकी छिन् ।माइती घर बिवष्णु गाउँपालिका–७ दुल्वा भएकी महिलाको विस. २०५१ सालमा बिहे भएको थियो । आफ्नो आमाबुबाको कुनै पनि छोरा नभएको महिला दुई बहिनी […]

बिहेको भोजमा दलितमाथि विभेद कारबाही गर्न प्रहरीमा उजुरी

सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगमा बिहे भोजमा बोलाएर खाना खाने बेला दलित भएको भन्दै छुवाछूत गर्नेविरुद्ध

दलितसँग बिहे गरेपछि छोराकै 'अपहरण'

दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका-९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन्। साहले छोरा मनीषलाई