बिग मुभिजमा अब अन्तर्राष्ट्रिय स्तरको सुविधा अनुभव गर्न पाइने

काठमाडौं। दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ । रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्ट’लाई सार्थक बनाउन हलका हरेक पक्ष– प्रविधि, ध्वनि, सिट, वातावरण जस्ता पक्षमा अन्तर्राष्ट्रिय […]