प्रतिनिधसभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित गरेको छ ।मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गरेको सो विधेयक बहुमतले पारित भएको हो । यसअघि २९ साउनमा गणपुरक संख्या नपुगेकाले प्रतिनिधिसभाबाट सो विधेयक अगाडि बढ्न सकेको थिएन ।सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन […]