काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्। सरकारले नीतिगत र कानूनी रुपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ। शुक्रबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने […]