धितालको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौं, तार्केश्वर नगरपालिका-५ लोलाङ धितालथोक बस्ने सुदिप धितालको घरबाट नगद तथा गरगहना गरी करिब ५ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

घर र मोबाइल पसलबाट विभिन्न धनमाल चोरी

काठमाडौं र नवलपरासी पूर्वबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, तार्केश्वर नगरपालिका-८ शेषमती भेटघाट चोक बस्ने ५१ वर्षीय कृष्ण प्रसाद पौडेलको घरमा कोही नभएको अवस्थामा ताला फुटाई नगद ४० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट …

केसी र रायमाझीको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौंका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने प्रदिप जंग केसीको घरको मुल ढोकाको ताला फुटाई सुन तथा चाँदीका विभिन्न गहना र मोबाइल १ थान गरी करिब ५ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ । प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी …

पोखरेलको घरबाट विभिन्न धनमाल चोरी

झापा, मेचिनगर नगरपालिका-१२ पिपलडाँगी टोल बस्ने ७० वर्षीय डिल्लीराम पोखरेलको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ८ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । पोखरेल श्रीमतीसहित बुधबार धुलाबारीस्थित आफन्तको घर गएकोमा बिहीबार घर फर्कि आउँदा उक्त धनमाल चोरी भएको थाहा हुन …

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी

काठमाडौं र मोरङबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएकी २७ वर्षीया सिमा ढकाल पाठकको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान गरी करिब ७ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको हो । त्यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सोमबारेस्थित सिद्धेश्वरी सहकारी …

दुर्गामाया, गीता र टिकबहादुरको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौँ र स्याङ्जाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको …

घिमिरे, गुप्ता र यादवको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौँ र झापाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं,  टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढिमाई नगरपालिका- २ घर भई …

विभिन्न धनमाल चोरी

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रूपैयाँ गरी करिब ४ लाख ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी …

विभिन्न धनमाल चोरी

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ चरेली घर बस्ने ६९ वर्षीय छत्रमणी तिमल्सिनाको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी अन्दाजी १० लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

१० भदौ, काठमाडौं। महानगरीय अपराध महाशाखाले विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् । पक्राउ परेका उनको साथबाट प्रहरीले २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । करीब […]

धनमाल चोरी गर्ने ३ जना पक्राउ

बर्दिया, १७ साउन । विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका ४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय […]