पानीमा डुबेर २ जनाको मृत्यु

काठमाडौँ । दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको हो । बिहीबार साँझ भैँसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । लगतै प्रहरी र स्थानीयले उनको खोजी गरे पनि फेला पार्न सकेका थिएनन् […]

सम्बन्धित सामग्री

सुनसरीमा पानीको ड्रम र नहरमा डुबेर २ जनाको मृत्यु

विराटनगर । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको राम धुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी घर नजिकै रहेको नहरमा डुबेका थिए । उनलाई तत्काल उद्धार गरी उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी पु¥याउनासाथ डाक्टरले मृत […]

कैलालीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

कैलालीमा बाल्टिमा भरिएको पानीमा डुबेर आज एक बालकको मृत्य भएको छ । गौरीगङ्गा नगरपालीका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।पानीमा डुबी घाइते भई बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पिकनिक खान गएका एक बालकको मछली नदीमा डुबेर मृत्यु भएको छ । धनगढीको सन्तोषी टोलका १६ वर्षीय आर्य

सर्लाही र बारामा डुबेर २ जनाको मृत्यु

सर्लाही र बारामा डुबेर २ जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माइती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बुधबार दिउँसो मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१२ धर्म नगरस्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिलादेवीकी छोरी १८ महिनाकी सुरजीकुमारी मलिकको बुधबार मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भ

बाग्लुङमा डुबेर २ जनाको मृत्यु

बाग्लुङ – बागलुङमा छुट्टा छुट्टै घटनामा एक बालक सहित दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको मृत्यु भएको हो । घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। यसैगरी भकुण्डे […]