काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवशेन रोक्न माग गर्दै परेको रिट सार्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।
वाग्मती प्रदेशसभाका सदस्यसमेत रहेका कांग्रेस नेता नरोत्तम वैद्यले कोरोना महामारीको जोखिम रहेको र लाखौँ मानिस कोरोना महामारीबाट प्रभावित हुने जोखिम रहेको भन्दै कांग्रेसको...