कागवेनी पुनर्निर्माणमा यूएनडीपीको चासो

पोखरा– संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले मुस्ताङको कागवेनीमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुन:स्थापनामा चासो देखाएको छ । यूएनडीपीका नेपालस्थित आवाशीय प्रतिनिधि आइसानि मेदागंगोडा लाबे र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग बिहीबार भएको छलफल कार्यक्रममा यूएनडीपीको टोलीले कागवेनीमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुन:स्थापनामा चासो देखाएको हो । यूएनडीपीका नेपाल प्रमुख मिसा ने मेदागंगोडा […]