सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यकाे अग्रता

काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ मनाेजमणि आचार्यले अग्रता कायम‍‍ै राखेका छन्। मंगलबा पार्टी केन्द्रीय कार्यालय सानेपामा ७०० मत गणना हुँदा आचार्यले २८० मत प्राप्त गरेका छन्। यस्तै जगदीश्वर नरसिंह केसीले २१७,दिनेश कोइरालाले १३३ र शुभराम बस्नेतले ३८ मत प्राप्त गरेका छन्।